२०७९ तपाईको भाग्य माघ साप्ताहिक (२२–२९) राशीफल

२०७९ तपाईको भाग्य माघ साप्ताहिक (२२–२९) राशीफल


  २०७९ तपाईको भाग्य माघ साप्ताहिक (२२–२९) राशीफल


मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –व्यापार ब्यवसायमा बृद्धि, मानसिक शान्तिको महसुस, प्रेम तथा दामपत्य जीवनमा सुख, छाती सम्बन्धी रोग, संन्तान सुख, राज्यपक्ष्यवाट मान सम्मान प्राप्त रहनेछ । 

मित्रजनवाट धोखा, राज्यपक्ष्यवाट अपमान,मनमा खिन्नता, मौसमी रोगको प्रकोप, आफन्तजनवाट धाृखा, पित्तको समस्या, चोटपटक, अध्ययनमा सफलता, भूमि सम्बन्धी कारोवारबाट लाभ बढने छ । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) –पुत्र एवं आर्थिक लाभ, राज्पवाट मान सम्मान प्राप्त, कार्यमा सफलता प्राप्त,प्रेम तथा दामपत्य जीवनमा खटपट बढने, यात्राको अवसर प्राप्त हुने, आँखामा केही समस्या बढने देखिन्छ । 

आयमा कमि, आर्थिक हानी, अपमान भय, मनमा अशान्ति, पेट सम्बन्धी समस्या,यात्रामा दुर्घटना, धन एवं मानमा हानी बढने देखिन्छ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) –विरोधी पक्ष परास्त हुने, सम्मान प्राप्त, गुरुजन सित भेट, श्रङ्गारिक सामानको कारोवार गर्नेलाई लाभ, स्त्री सुख प्राप्त, संन्तानवाट अलि टाढा हुने, धर्म कर्म दानपुन्यमा मन लाग्ने, अध्ययनमा अवरोध रहनेछ । 

रक्तसम्बन्धी समस्या, ज्वरो बढने, उच्च रक्तचाप बढने, छाती सम्बन्धी समस्या, राज्यपक्षवाट अपमान, टाढाको यात्रा भएता पनि आर्थिक हानी हुने देखिन्छ । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) –राज्यवाट मान सम्मान प्राप्त, टाढाको यात्रा प्राप्त, दुर्घटना, विरोधीवाट भयडर त्रास बढने, तीर्थको यात्राको अवसर समेत प्राप्त रहने छ । 
व्यवसायमा बाधा, यात्रा कष्टकारी, प्रेममा लाभ, आय आर्जनमा वृद्धि, राज्यवाट भय, धन नोक्सान रहने छ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) –मानसिक सुख, गुप्ताङ्ग सम्बन्धी रोगको, प्रेममा सफलता,  घर भूमि प्राप्त, संन्तान पिडा, धार्मिक कार्यमा मनकम लाग्ने, विरोधी पक्ष पराजित, दाजुभाई बीच सम्बन्धमा सुधार रहनेछ । 

विरोधी पक्ष परास्त, रोगबाट मुक्त, राज्यवाट मान सम्मान, कार्यमा असफलता, रोजगारमा विध्न बाधा, चोरदेखि भय हुनेछ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) –आर्थिक रुपमा तनाब, अध्ययनमा सफलता, संन्तान तथा प्रेममा मनमुटाब बढने, यात्राको अवसर, दामपत्य सुख, पेट सम्बन्धी समस्या, व्यापारी साझेदारमा मनमुटाब बढने,पुत्रदेखि पिडा, अध्ययनमा अवरोध, यात्राको अवसर प्राप्त रहने छ । 

संन्तान पिडा, सानातिना रोगले सताउने, प्रेममा सफलता, मनमा वैराग्यता उत्पन्न,धर्म कर्ममा मन कम लाग्ने, भाईसित मनमुटाब बढने देखिन्छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) ः–संन्तान देखि मनमुटाव बढने, वोलीमा प्रभावकारी, अध्ययनमा सफलता,यात्रामा कष्ठ, वातपित्त सम्बन्धी समस्याका साथैं जनेन्द्रीय रोग देखा पर्ने, कडा परिश्रमका साथैं चोटपटकको सम्भावना रहेको छ । 

घरगृहस्थी सुखमा कमि, टाढाको यात्रा, प्रेम मनमुटाब, धन एवं मानहानी, विरोधी भय डरत्रास, व्यापारमा लाभ हुनेछ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) –बोलीमा प्रभावकारिता बढने, संन्तान सुख, अध्ययनमा सफलता, विलासी सामाग्रीमा खर्च बढने, पशु चौपायाको कारोवारबाट लाभ,  आँखा सम्बन्धी समस्या, मनमा अशान्ति बढने देखीन्छ । 

राज्यवाट मानप्रतिष्ठा प्राप्त, संन्तान सुख,आयआर्जन बृद्धि, परिवार जनमा रोग वृद्धि, मनमुटाब बढने, मनमा डरत्रास बढने छ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) –सञ्चित धन बृद्धि, विद्यामा उन्नती, घरगृहस्थीको सुख प्राप्त, कामदारबाट आर्थिक लाभ, दाजुभाई बीच सम्बन्धमा सुधार, टाढाको यात्राको अवसर, अचानक आर्थिक लाभ हुनेछ । 

खराब मान्छे सित बादविवादमा फस्न सकिने, सरकारी जागिरमा उच्च सम्मान प्राप्त, विरोधी मान्छे परास्त हुने छ ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – साना तिनो कुरामा विवाद झगडामा फस्न सकिने, मान प्रतिष्ठामा हानी, यात्रा कष्टदायी रहने, संन्तान प्राप्ति, अध्ययनमा सफलता, शस्त्र एवं हातहतियारवाट चोटपटक, जन्म स्थानदेखि टाढा जाने, कार्य निष्फल हुनेछ । 

थकान, नेत्र रोग, पेट सम्बन्धी समस्या, मौसमी रोग निमोनिया छाती सम्बन्धी समस्या देखा पर्ने,विरोधी पक्षवाट कार्यमा अवरोध हुनेछ । 
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द) –पेशा रोजगारमा अप्ठारा समस्या आउने, व्यापारमा उन्नती, प्रेममा सफलता, संन्तानवाट पिडा, स्वास्थ्यमा खराब, धनलाभ, सरकारी क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ ।

उच्च रोग, रक्त विकारको प्रकोप बढने, अचानक कष्ट, धनहानी, छातीवाथ सम्बन्धी रोगदेखा पर्ने,प्रेममा अवरोध, यात्राको अवसर प्राप्त हुनेछ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) –संन्तान सुख, शुभकार्यमा मनन लाग्ने, यात्रामा कष्ट, मानसिक तनाब बढने, वस्त्रसम्बन्धी कारोवार गर्नेलाई नोक्सान, रोगबाट उन्मुक्ति, सरकारी क्षेत्रमा रहेकालाई पदोन्नती, मानवृद्धि हुने, मलद्धार सम्बन्धि समस्याले सताउने छ । 

राज्यवाट मानसम्मान प्राप्त, झगडा वादविवाद मानसिक तनाब बढने, तर्कशक्ति बढने, धनवृद्धि हुनेछ । 

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

 


प्रकाशित मिति: शनिबार, २१ माघ, २०७९, २१:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९