२०७९ तपाईको भाग्य माघ साप्ताहिक (१५–२१)राशीफल

२०७९ तपाईको भाग्य माघ साप्ताहिक (१५–२१)राशीफल


२०७९ तपाईको भाग्य माघ साप्ताहिक (१५–२१)राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –धार्मिक तथा परोपकारी कार्यमा मन लाग्ने, खराब कर्ममा ध्यान जाने, संन्तान सुख, आर्थिक लाभ, अध्ययनमा सफलता, सत्यवान, पेट सम्बन्धि समस्या देखापर्नेछ । 

कडा मिहिनेत गर्नुपर्ने, दुःखकष्ट, प्रेम तथा दाम्पत्यमा खटपट । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – कार्यमा अवरोध,आर्थिक लाभ, अध्ययनमा सफलता, संन्तान सुख, आर्थिक लाभ हुनेछ ।  

रक्त सम्बन्धी समस्या बढने,विरोधी पक्ष्य परास्त, खराब कर्ममा मन लाग्न  । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) – खराब कर्ममा ध्यान जाने, धार्मिक कार्यमा सरिक, राज्यपक्षवाट सम्मान रुपवान, गुणवान बनाउने छ । 

अध्ययनमा अवरोध, संन्तान पिडा, आर्थिक हानी, दाम्पत्य सुख, बुवालाई कष्ट । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – दाम्पत्य खटपट, चोटपटक लाग्ने, परोपकारी कार्यमा मन लाग्ने, राज्य पक्षवाट अपमान व्यहोर्न पर्नेछ । 

घरगृहस्थी सुखमा कमि, विरोधी पक्ष परास्त, खराब कर्ममा मनलाग्ने । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – प्रेममा सफलता, दाम्पत्य सुख,पेट पाचनक्रिया सम्बन्धी समस्या, दुष्ट कर्ममा मन लाग्ने, राज्य पक्षवाट अपमान ब्यहोर्न पर्ने । 

रिस बढने, संन्तान सुख, अध्ययनमा सफलता, विरोधी पक्ष्य परास्त, मनमा दिक्दार बढने ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – क्रोध बढने, संन्तान पिडा, अध्ययनमा अवरोध आर्थिक नोक्सान, प्रेममा सुख, शरीरमा चोटपटक, मौसमी रोगको समस्या बढने छ । खराब कर्ममा मन लाग्ने छ । 

आँखा सम्बन्धी समस्या, कुलकुटुम्बवाट असहयोग, घरगृहस्थी सुख, राज्यवाट सम्मान । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – संन्तान सुख, अध्ययनमा मन लाग्ने, आर्थिक लाभ, पेटको समस्या, प्रेममा अवरोध, चोटपटक लाग्ने, अग्नि भय हुनेछ । 

कडा मिहिनेत गर्नुपर्ने, धन सम्पति बढने, घरगृहस्थी सुखमा कमि ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – संन्तान सुख, अध्ययनमा सफलता, बोलीमा प्रभावकारीता बढने, मौसमी रोगले सताउने, प्रेम तथा दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । 

धन सम्पत्ति बृद्धि, कुलकुटुम्बवाट साथ सहयोग, रक्तसम्बन्धी समस्या बढने, प्रेममा सफलता ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – घरगृहस्थीको सुख, अध्ययनमा अवरोध, मौसमी रोगको समस्या, विरोधी पक्ष परास्त, आयमा अवरोध हुनेछ ।

शारीरिक सुख, उमङ्गता बढने,नेत्र सम्बन्धी समस्या, सञ्चित धननोक्सान, असल कार्यमा मन लाग्ने ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – धार्मिक यात्रा, सत्तकर्ममा मनलाग्ने, यात्राको अवसर, घरगृहस्थीको सुखमा कमि, अध्ययनमा अवरोध, क्रोध बढने ।

शारिरीक पिडा बढने, कडा मिहिनेत गर्नु पर्ने, आर्थिक लाभ, कुटकुटुम्बको साथ प्राप्त ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – धार्मिक यात्रा प्राप्त, राज्यपक्षवाट अनेक झन्झट, खराब कर्ममा मन लाग्ने, अध्ययनमा सफलता, आर्थिक लाभ । 

शारीरीक सुख प्राप्त, कुलकुटुम्बको साथ सहयोग प्राप्त, सञ्चित धन बृद्धि, प्रेममा सफलता ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) –रिस बढने, दुष्टकर्ममा मन लाग्ने, सत्कर्ममा मन लाग्ने, राज्यपक्ष्यवाट धनलाभ, सुकृर्ति फैलने छ । 

शारीरिक सुख प्राप्त, उमङ्गता बढने, सञ्चित धन नोक्सान, कुलकुटुम्बवाट धोखा मिल्नेछ ।

ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

durga.np@gmail.com

facebook: Durga Prasad Upadhayaya

TikTok: d.astologer

 


प्रकाशित मिति: शनिबार, १४ माघ, २०७९, २०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९