तपाईको साप्ताहिक राशीफल पुस (१०–१६)

तपाईको साप्ताहिक राशीफल पुस (१०–१६)


तपाईको साप्ताहिक राशीफल पुस  (१०–१६)

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – मान्यजनवाट लाभ,राजनीतिक शुभ मान प्राप्त,  कला संगित, खेल पर्यटन क्षेत्रमा शुभ रहेको छ । 

धन लाभ,  यात्रा, दाजुभाई सम्बन्ध सुधार,रोग, चोटपटक । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – प्रेममा सफलता, राजनीतिकमा हानी, अध्ययनमा सफलता, व्यापारमा लाभ, पेटमा समस्या देखा पर्नेछ । 

भूमिवाट लाभ, प्रेममा खटपट, विवादमा पर्ने, सरकारी क्षेत्रवाट सम्मान ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) – राज्यवाट अपमान, सुख प्राप्त,  अपमान, व्यापारमा हानी, स्त्री पक्षवाट लाभ हुनेछ । 
संन्तान पिडा, अध्ययनमा अवरोध चोटपटक ।  

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – कला संगित  लाभ, बोलीमा प्रभावकारिता, आँखामा समस्या,  मुद्दा विजय प्राप्त, दुर्घटना हुने ।  

सरकारी जागिरमा लाभ, राजनीतिकमा शुभ, अध्ययनमा सफलता ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – शेयर कारोबार लाभ, प्रेम खटपट, अध्ययनमा सफलता । विपरीत लिङ्गवाट नोक्सान ।

राज्यवाट सम्मान, विरोधी पक्ष परास्त, बिदेश यात्रा, सरकारी क्षेत्रमा शुभ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – व्यापारमा लाभ,  स्त्रीवाट नोक्सान,  पारीवारीक कलह, घमण्ड बढने, राजनीतिकमा लाभ, अनावश्यक आरोप लाग्न सक्ने । 

राज्यवाट लाभ, व्यापारमा लाभ, विदेश र ब्यापारमा लाभ, आफन्त ईष्टमित्रवाट सहयोग राजनीतिक क्षेत्रमा सफलता ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) –  भौतिक सामाग्रीमा खर्च बढने, धार्मिक कार्यमा लाभ, यात्रामा नोक्सान, कडा परिश्रम गर्नु पर्ने, राज्यवाट लाभ  ।  

राज्यबाट लाभ, अध्ययनमा सफलता, सरकारी क्षेत्रवाट लाभ, निजि क्षेत्रमा लाभ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – भौतिक सामाग्रीमा खर्च बढने, स्वास्थ्यमा सुधार  । व्यापारीमा नोक्सान, विवाद वढने, राज्य झन्झट । 
कडा मिहिनेत, यात्राको अवसर, मित्रवाट लाभेछ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – राज्यवाट लाभ, भूमि सम्बन्धी कार्यवाट लाभ, राजनीतिक क्षेत्रमा शुभ, राज्यवाट सम्मान प्राप्त ।

संन्तान सुख, अध्ययनमा सफलता, प्रेममा सफलता, अहंकारी बढने ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – साझेदारी कार्यमा लाभ, यात्रामा हानी,सरकारी कार्यमा हानी, शारीरिक पिडा, लेखनकार्यमा लाभ, वैदेशीक  नोक्सान, अध्ययनमा अवरोध । भोगविलास खर्च बढने छ ।

सुख प्राप्त सेना, अग्नी कार्यवाट लाभ, रक्त समस्या, आँट, हिम्मत ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – पेट छाला सम्बन्धी समस्या, विपरित लिङ्गको माध्यमबाट धन हानी हुनेछ । भूमिवाट लाभ, अग्नी भय, वैदेशीक क्षेत्र हानी, राजनीतिक क्षेत्रमा हानी ।

कार्यमा सफलता, आर्थिक लाभ, फलाम मेसिनरीवाट लाभ । 
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – सेयरमा शुभ,  प्रेममा खटपट, पैत्रिक सम्पति हानी, स्वास्थ्यमा समस्या, मनमा डरत्रास बढने, आलस्यता,  पाँचन क्रियामा समस्या, अध्ययनमा सफलता ।
आफन्तजनवाट लाभ,  बस्त्र, आभूषण शुभ, विरोधी परास्त, सरकारी क्षेत्रमा शुभ, खनिजवाट लाभ ।

ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

 


प्रकाशित मिति: आइतबार, १० पुस, २०७९, २२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९