२०७९ (०७–१३) फागुन साप्ताहिक राशीफल

२०७९ (०७–१३) फागुन साप्ताहिक राशीफल


२०७९ (०७–१३) फागुन साप्ताहिक राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –फागुन दोस्रो साता तनाब बढने, वैदेशिक क्षेत्रमा तनाब, पर्यटन, होटल सम्बन्धी क्षेत्रमा कार्य गर्नेलाई लाभ, विरोधी परास्त, स्वास्थ्यमा सुधार, अध्ययन कार्यमा सफलता ।

खर्च बढने सेना, पुलिस क्षेत्रमा रहने लाई पेट, रक्त सम्बन्धी समस्या दुर्घटना बढने,  बस्त्र सम्बन्धी कारोबार लाभ । प्रेममा लाभ  । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) –फागुन दोस्रो साता अध्ययनमा सफलता, रोग भय, छालामा समस्या, भय, डर, त्रास बढने, अग्नि भय वस्त्र, श्रङ्गारिक, पर्यटन, प्रेममा सफल,

वैदेशिक कायमा नोक्सान, राजनीतिक अपमान, यात्रामा कष्ट ।

सरकारी क्षेत्रमा लाभ, कार्यमा सफल, तेल, ग्यासबाट शुभ, ठेकेदारी कार्यमा लाभ, कार्य सफल,मान बढने छ 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)  –फागुन दोस्रो साता तेल, ग्यास, राजनीतिक क्षेत्रमा नोक्सान,चोटपटक धनहानी, हिम्मतमा कमि, सेना, पुलीस, डाक्टरी पेशा, भूमि प्रेममा धोखा । 
आकस्मीक धन लाभ आफन्त जनवाट सहयोग, फलाम, घर, जग्गाबाट लाभ  मनमा चन्चल, हानी, कायमा ढिलासुस्ती । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – फागुन दोस्रो साता अग्नि भय, प्रशासनीक क्षेत्र, सरकारी क्षेत्र, ठेकेदारी, घर जग्गा प्रेम दामपत्यमा खटपट, कृषिबाट लाभ, दाजुभाई बिचका चिसोपन आउने, गित संगित भोग विलास पर्यटन क्षेत्रमा खर्च बढने ।आटेको काम सफलता, रिऋ मुक्त, विरोधी परास्त, मित्रजनवाट लाभ, साथिभाईवाट सहयोग,आँटेका कार्य सफलता, डर, त्रास । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) –  फागुन दोस्रो साता खर्च वृद्धि, सरकारी क्षेत्रमा अपमान, हड्डी सम्बन्धी समस्या । फलामवाट हानी खर्च, लेखन फलाम। रक्त विकार । ं संन्तानबाट सुख प्राप्त । 

विरोधी पक्ष परास्त । रोग, भोग, शोकवाट मुक्त । पेट सम्बन्धी समस्या रक्त सम्बन्धी समस्या । प्रेम तथा दामपत्य जीवनमा खटपट । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – फागुन दोस्रो साता विरोधी पक्षहरु परास्त । सुख शान्ति । वैदेशिक क्षेत्रमा लाभ, पराक्रम बढने, ठेकेदारी कार्यवाट लाभ । तेल, ग्याँस, फलाम, सिसा, खनिज सम्बन्धी कामबाट लाभ ।

खर्च बढने । विरोधी पक्षवाट भय, डर, त्रास । सेना, पुलिस, डाक्टर, पुलिस, सेना, होटल क्षेत्रमा नोक्सान ।अध्ययनमा अवरोध ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) ः– फागुन दोस्रो साता बैदेशीक कार्यमा शुभ आय आर्जनमा वृद्धि । अर्थ हानी । धन खर्च वृद्धि । तेल, ग्यासमा घाटा । धन लाभ । दामपत्य जीवनमा सुख  । आभूषणवाट लाभ छ । 

आफन्त जन, दाजुभाई, ईष्टमित्रवाट साथ सहयोग सेना, पुलिस, डाक्टर पेसामा सावधानी  । शस्त्र, अस्त्रवाट भय डर त्रास  ।

 बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) –फागुन दोस्रो साता माताको स्वास्थ्यमा सुधार, कार्यमा सफलता, लेखन कार्यमा सफलता, घर जग्गा, जमिनवाट लाभ, यन्त्र तन्त्र मन्त्रवाट लाभ, पराक्रम बढने । सेना, पुलिस, डाक्टरी, भूमिवाट धनहानी । 

धन लाभ । आँखामा समस्या । श्रृङ्गारिक, गित संगित, कला क्षेत्र, मोडलिङ्ग, पर्यटन क्षेत्र, फर्निचर क्षेत्रमा लाभ । वैदेशिक क्षेत्रमा लाभ  । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – फागुन दोस्रो साता फलामवाट लाभ, पेटसम्बन्धी समस्या । शत्रुवृद्धि । कुलकुटुम्बवाट लाभ । सुख प्राप्त । शत्रुहरु नास  । मित्रजनवाट सम्बन्धमा सुधार  । सरकारी कार्यमा लाभ । राजनीतिक लाभ  । 

आट हिम्मत पराक्रम बढने । दाजुभाईवाट सहयोग । धातु सम्बन्धी, तेल, फलाम, अस्पताल, मेडिकलवाट लाभ । बोलीमा प्रभावकारीता । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – फागुन दोस्रो साता प्रेस, लेखन, कलाकारीता क्षेत्रमा लाभ । फलाम सिसा सम्बन्धी कामबाट लाभ । रोगका साथैं भय शोक । पेट सम्बन्धी समस्या । वैदेशिक काममा सफल  । राजनीतिक  लाभ । शत्रु नास, बैदेशिक कामवाट धन नास ।
वन्धनका साथैं भय । धन लाभ । धर्म कर्मका साथैं धार्मिक कार्यमा सरिक । कुलकुटुम्बवाट । अग्रज व्यक्तिको स्वास्थ्यमा सुधार । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) –  फागुन दोस्रो साता विद्या बुद्धिको विकास । आभूषणवाट लाभ  । आय वृद्धि  । पर्यटन, वैदेशीक क्षेत्रमा  लाभ । होटल,फलाम, खनिजवाट नोक्सान  । शोकका साथैं धनक्षय । पत्रकारिता, प्रेस, कलाकारिता, संगीत, गित क्षेत्रमा शुभ । 

रोग, ऋण बढने । दाजुभाई बिचमा सम्बन्धमा सुधार । घर, जग्गा, भूमि, बाहनवाट लाभ ।ं टाढाको यात्रा । काममा रोकावट  । तेल, ग्याँस, राजनीतिक क्षेत्रमा लाभ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) –  फागुन दोस्रो साता सरकारी, विद्युत क्षेत्रमा रहनेले अपमान । पर्यटन, कला, संगीत, क्षेत्रमा नोक्सान । कृषिक्षेत्रमा शुभ । घर, जग्गाको कारोबारमा अलि सावधानी अपनाउनु पर्नेछ । मातृसुख । पिताको स्वास्थ्यमा सुधार । रक्त सम्बन्धी समस्या । लेखन, पत्रकारीता, कला, प्रेस क्षेत्रमा नोक्सान  ।

आट हिम्मत, जोश, जागर, पराक्रम बढने । यन्त्र, तन्त्र, मन्त्र सम्बन्धी कार्यवाट हानी । अरुवाट पिडा, घर परिवाटवाट पिडा  । पति पत्नी वीचमा वादविवाद । 

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

 


प्रकाशित मिति: आइतबार, ७ फागुन, २०७९, २१:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९