Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाचार
कास्की,कात्तिक ४पर्यटकीय क्षेत्र लेकसाइडमा पछिल्लो समय केही चहलपहल बढेको छ । विदेशी पर्यटक भित्रिने मुख्य सिजन सुरु हुनै लाग्दा जेनजी…
म्याग्दी, कात्तिक ४म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको…
काठमाडौं, कात्तिक २नेपाली सेनाका तीन जना उच्च अधिकारीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी…
काठमाडौं, कात्तिक ३गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति छानबिनको डरले देश छाडेर भागेको दाबी गरेका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै भेटिएका छन्।…
काठमाडौं, कात्तिक ३पारिश्रमिकका लागि संघर्षरत नर्सहरुको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा स्वास्थ्य तथा…
काठमाडौं, कात्तिक २आगामि फागुन २१ गते घोषणा गरिएको निर्वाचनकोलागि ७० हजार ४सय १५जना नयाँ मतदाता थपिएका छन् ।निर्वाचन आयोगका सूचना…
काठमाडौं, कात्तिक २नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि आज पहिलो पटक पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि…
काठमाडौ, कात्तिक २ गतेसरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ। शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा…
पोर्चुगल,कात्तिक २वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत…
काठमाडौं,कात्तिक २अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीनमा तानेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएका छन् ।…