Browsing: राजनीति

काठमाडौं, असोज २९नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ल केपी शर्मा ओलीको नेतृत्वको एमालेसँग एकतासम्भव नहुने बताएका छन्।धादिङको बेनिघाट…

धादिङ, असोज २९ गतेनेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका…

काठमाडौं, असोज २९ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वबाट राजीनामा माग गर्नेहरुलाई बहुमत सख्या पु¥याउन खुल्ला चुनौति दिएका छन्…

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै बिग्रिएको नभएको बताएका छन्। एमालेको दशौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु…

काठमाडौं, असोज २९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिको सामना एकजुट भएर गर्नुपर्ने बताएका छन् । बुधबार नेकपा…

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमालेभित्र पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गहिरो हमला भएपछि असहज भएको छ ।…

धर्मराज तिमिल्सिनाकेपी शर्मा ओलीका कार्यहरूलाई केहीले राष्ट्रवादी नेपालको राजनीतिमा एक प्रभावशाली र विकासमुखी नेतृत्वका रूपमा हेर्छन् भने केहीले केन्द्रिकृत शक्ति,…

काठमाडौं, असोज २८नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा सभापतिको दौडमा नरहने घोषणा गरेका छन्।जेन–जी आन्दोलनका क्रममा भएको आक्रमणपछि…

धनुषा, असोज २८ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशसभाको ‘रोष्टम’बाटै आज आफ्नो राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले…

काठमाडौ, असोज २८ गते अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र…