
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: राजनीति
काठमाडौ, असोज २४ गतेनेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै ५० प्रतिशतले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको माग गर्दै देशभर…
काठमाडौं, असोज २४काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेकपा एमालेको युवा संगठनलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । युवा…
काठमाडौं, असोज २४पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा फेरबदल भएपछि माओवादी नेतृत्व आक्रोशित देखिएको छ। सरकारले…
काठमाडौ, असोज २३अन्तरिक सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूसंग छलफलमा बस्न नमानेपछि राष्ट्रपति रामचन्द्र…
भक्तपुर, असोज २४ नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमा बस्ने भएको छ ।बैठकमा समसामयिक राजनीतिक परिस्थिती,पार्टीका आन्तरिक…
काठमाडौं, असोज २३ नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको मागबाट पछि हट्दै अब नियमित महाधिवेशनको पक्षमा उभिएका छन्। पछिल्लो…
काठमाडौं, असोज २३ गतेदेशको आन्तरिक सुरक्षाबारे गम्भीर चासो देखिँदै गर्दा बिहीबार बिहान सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री…
काठमाडौं असोज २३ गतेनेकपा (एमाले) का नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आफ्नो कूटनीतिक राहदानी (रातो पासपोर्ट) राहदानी विभागमा…
भक्तपुर, असोज २३ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान गृहमन्त्रीले राज्य चलाउन कि अपराधीको संरक्षण गर्न खोजेको भन्ने स्पष्ट नभएको…
काठमाडौ, असोज २३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको…